काठमाडौं । त्रिकोणात्मक महिला टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा शुक्रवार नेपालले थाइल्यान्डको सामना गर्दै छ ।यसअघिका ५ वटै खेलमा पराजित नेपाल अंकतालिकाको अन्तिममा छ ।
नेपालले ५ खेलबाट कुनै अंक बटुल्न सकेको छैन । नेपालले नेदरल्याण्डसँग तीन र थाइल्यान्डसँग दुई हार व्यहोरेको छ ।
