काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।