वीरगंज । सर्लाहीको नवलपुरमा दरबन्दी रहेका उनी जिल्ला प्रहरी कार्यालयका अर्थ संकलनका ईन्चार्ज पनि रहेको तथा उनी सगै कार्यरत प्रहरीहरुलाई मेरो पहुच सिधा प्रहरी महानिरीक्षक सम्म रहेको भन्नी धाक धमकी देखाई ठुला ठुला तस्करहरुको मिलोमतोमा तस्करी गराई ठुला रकमहरु असुली गर्दै आईरहेका थिए प्र. स .नि. राम प्रवेश यादव ।
मधेश प्रदेश जिल्ला प्रहरी कार्यालय का घुमुवा प्रसनि राम प्रवेश यादव प्रहरी प्रधान कार्यालय मा तानिएका छन ।
जिल्ला प्रशरी कार्यालय सर्लाही का अर्थ संकलन गर्ने काम मा खटेका घुमुवा राम प्रवेश यादव जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रमुख को घुमुवा रहे पनि प्रहरी महानिरीक्षक दिपक थापा को नाम तस्करहरु बीच बेचेर व्यापक तस्करी गराई तस्कर संग रकम असुल्ने गरेको समाचार यस टेलिभिजनको अन लाईन मा प्रकाशन पश्चात पसनी यादव लाई प्रहरी प्रधान कार्यालय नक्साल ले झिकाइको छ ।
एक शुत्र ले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडका लाई सम्पर्क गर्न खोज्दा सम्पर्क मा आएन्न तर प्रहरी महानिरिक्षक को यो कदम ले सर्लाही मा मात्र होइन अरु जिल्ला मा पनि डर का कारण सुधार हुने देखिन्छ ।
