काठमाडौं । आज (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ । आइतबार पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने सामान्य बढेको छ ।
आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ ।
