काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) एक तोला सुन एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदी एक तोलाको दुई हजार १६५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो ।