रौतहट । रौतहटको राजपुरमा माननीय मोहम्मद जैद आलम मधेस प्रदेशका पुर्ब भौतिक पूर्वाधार मन्त्रालयको आयोजनामा राजपुर नगरपालिका वडा नं. ५ स्थित आफ्नै गाउँको ब्रहमस्थान को शिलान्यास गरेका हुन ।
यो विकासको नयाँ सुरुवात मात्र होइन, नेतृत्वको सकारात्मक सोच र जनताप्रतिको समर्पणको उज्ज्वल उदाहरण समेत प्रस्तुत गरेको हुन । आलमको यो कदमले आफ्नै गाउँ र समग्र क्षेत्रको समृद्धिप्रति उहाँको अटल प्रतिबद्धता प्रस्ट रूपमा झल्काउँछ ।
ब्रहमस्थानको शिलान्यास संरचनाको पाटो होइनस यो स्थानीय समुदायको आशा, सपना र सांस्कृतिक पहिचानको प्रतीक हो । यस परियोजनाले आधारभूत पूर्वाधारको विस्तार र क्षेत्रीय विकासको निरन्तरतामा उहाँको दृढ संकल्पलाई प्रशंसायोग्य ढंगले प्रस्तुत गरेको छ।
गाउँबाट सुरु भएको यो दूरदर्शी पहलले अन्य क्षेत्रहरूमा समेत प्रेरणा जगाउने विश्वास गरिएको छ । जनतासँगको प्रत्यक्ष संलग्नता, सक्रियता, र सहकार्यमा आधारित यो पाईलेले आलमको नेतृत्व क्षमताको स्पष्ट छवि देखिन्थालिएकोछ ।
शिलान्यास समारोहले स्थानीय बासिन्दाहरूमा नयाँ उत्साह र उमंगकोछाएकोन छ, जसले विकासप्रति उनीहरूको सहभागिता, अपनत्व र समर्पणको भावना अझ बलियो बनाउनेछ । मोहम्मद जैद आलमको यो कामले सन्तुष्ट रहेको सम्पूर्ण समुदायले मुक्तकण्ठले प्रशंसा गर्नु अत्यन्त उपयुक्त हुनेछ युवा समाजसेवी फौजैलले बताए ।
