काठमाडौं । मंगलबार सुनको मृल्य प्रतितोला ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेका छ । अघिल्लो कारोबार दिन १ लाख ५० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।



