वीरगञ्ज । वीरगञ्जबाट संचालित ए वन टेलिभिजन नेटवर्क प्रा.लि.द्धारा प्रसारणमा भैरहेको ए न्युज टेलिभिजन मा नेपाल सरकार बिज्ञापन बोर्डले अनुगमन गरका छन ।
अनुगमनको क्रममा ए न्युज टेलिभिजनमा नेपाल सरकारले निर्धारण गरेको हरेक प्रोटोकल तथा प्रसारण कुनै कमि नरहेको जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख नमोनाथ यादव द्धारा जानकारी अनुगमनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक कु.तिवारी ब्रोड कास्टिङ अफ नेपालका मधेश प्रदेश अध्यक्ष आशिक अंसारी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल।कमलेश प्रसाद चौहान तथा कोलेनिका का अखिलेश साह को सहभागिता रहेको थियो ।
