काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।
यससँसै समूह चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भिडन्त पक्का गरेको छ ।