रौतहट भाद्र ९ गते रौतहट जिल्लाको राजपुर नगरपालिका वडा न : ३ मा संचालित श्री शेख ईदरीस प्राबिमा ९५५ जना बिद्यार्थीलाई र वडा न : ६ मा संचालित श्री आधारभुत बिधालय कुडियामा १०११ जना बिद्यार्थीलाई नगर प्रमुख डा मो राजीक आलमको बिशेष पहलमा आज शैक्षिक सामग्री बितरण भएको छ
उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुर्शैद आलम र ईदरीस प्राबि का हेडमास्टर मो।एकलाख द्वारा ग्ल्म्ए को सहयोगमा बिभिन्न किसिमका शैक्षिक सामग्री बितरण भएका छ्न
त्यस्तै राजपुर नगरपालिका अन्तर्गत संचालित सम्पुर्ण सामुदायिक बिधालयमा अध्यनरत बिधार्थिहरुलाई शिक्षा हासिल गर्नमा मद्द्त पुगोस भन्ने सोच राखेका नगर प्रमुख डा मो राजीक आलमले बताउनु भएका छ्न
