काठमाडौं । प्रतिनिधि सभा चुनाव अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले शुरूवाती अग्रता लिनुभएको छ ।
पछिल्लो परिणाम अनुसार, गौतमले ९ सय २५ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६ सय ७९ मत पाउनुभएको छ । यस्तै नेकपा (एमाले) का उम्मेदवार शङ्कर राज थपलियाले २ सय २ मत प्राप्त गर्नुभएको छ ।



