राज सरार्फ, वीरगञ्ज । मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय द्धारा आ.ब. २०८०/८१ बाट लागु गरिएको स्वर्ण बिन्दु कार्यक्रम सम्पन्न भयको छ ।
यस मा पोलियोको थोपा जस्तै जन्मै देखि पाँच बर्ष मुनिका बालबालिका हरु लाई खुवाउने गरिन्छ। स्वर्ण बिन्दु थोपा खास नक्षत्र मा खुवाउने गरिन्छ । हरेक महिना को पुष्य नक्षत्र मा मात्रै खुवाईन्छ ।
स्वर्ण बिन्दु थोपा को लागी तारिक वा गते हो हिसाब ले हुदै स्वर्ण बिन्दु थोपामा सुनको भस्म।औषधी मिसायको घ्यु।र महको मिश्रण भएकोले बालबालिका मा हुने कुपोषण तथा बिभिन्न किसिमका रोग बाट लडने क्षमता अभिवृद्धि गर्छ । वीरगञ्ज महा नगरपालिका भिस्वा १५ मा रहेको प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय का कार्यालय प्रमुख डा. शिवनारायण गुप्ता ले बताए ।
