काठमाडौं । सुन आज पनि ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।
आज चाँदी पनि घटेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । चाँदी आज ४ हजार ९१५ रुपैयाँमा झरेको छ ।
