काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । उनी पक्राउ परेको जिल्ल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ ।
उनी आज बिहान काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।