काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु २ हजार ८०० ले बढेर २ लाख ४२ हजार ३०० कामय भएको छ ।
त्यसैगरी, आज चाँदी ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५० कायम भएको छ महासंघले जनाएको छ ।
